यस्तो छ उद्धारको लागि हुने अन्तर्राष्ट्रिय उडान तालिका

लण्डन । विदेशमा अलपत्र नेपालीको उद्धारका लागि नेपालका दुई एयरलाइन्स नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सले उडान तालिका सार्वजनिक गरेका छन् । जुलाई ३१ तारिकदेखि हुने चौथो चरणको उद्धार उडानका लागि नेपाली एयरलाइन्सले आगामी अगष्ट ८ तारिखसम्मको उडान तालिका सार्वजनिक गरेका हुन् । नेपाल एयरलाइन्सले अगष्ट ८ तारिखसम्म जम्मा १८ उडान गर्नेछ । … Continue reading यस्तो छ उद्धारको लागि हुने अन्तर्राष्ट्रिय उडान तालिका